सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वस्तिमा भन्छिन् -"साउथ इन्डियन फिल्ममा काम गर्ने निधो भइसकेको छैन"

२०७७ फाल्गुन ७, ०४:११ खबर संवाददाता

धनगढी: नायिका स्वस्तिमा खड्काले साउथ फिल्ममा काम गर्ने निधो भइ नसकेको बताएकी छिन् ।

काम गर्ने अफर आएको भएपनि त्यसमा काम गर्ने अझै निधो नभएको उनले बताएकी हुन् ।

एञ्जल मारिया सिनेमासँग नेपाली चलचित्र निर्माण कम्पनी अनन्या फिल्मस्ले बनाउन लागेको थिरिमाली नामको चलचित्रमा स्वस्तिमाको भूमिका रहने खबर बाहिरिएको थियो ।

तर उनले भने अझै त्यसको निधो नभएको बताएकी छिन् ।

कमेन्ट लोड गर्नुस