सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा किशोरी मृत्यु प्रकरणः हेल्प फर हेप्पीनेसद्धारा शिघ्र घटनाको रहस्य पत्ता लगाउन माग

२०७७ माघ २४, ०९:५४ खबर संवाददाता

धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत भेटिएको घटनाका दोशिलाई सार्वजनिक गर्न हेल्प फर हेप्पीनेस सुदूरपश्चिमले माग गरेको छ। 

शनिबार एक विज्ञप्ती सार्वजनिक गर्दे संस्थाले बलात्कार पछि हत्या जस्तो देखिने  घटनाका दाेषिलाई ३ दिन हुँदा पनि प्रहरीले सार्वजनिकक नगरेकोले चाँडो दोसिलाइ सार्वजनिक र कानूनी  कारबाही गर्न माग गरिएको हो। तर जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका ६ जनालाई सोधपुछपछि छाडिएको छ। 

कमेन्ट लोड गर्नुस