सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय दलित पत्रकार संघ कैलालीको समिति गठन

२०७७ माघ २४, ०६:०१ खबर संवाददाता

धनगढी: राष्ट्रिय दलित पत्रकार संघ कैलालीको समिति गठन भएको छ। 

शनिबार राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष रमा भट्लाई(जैरु) को अध्यक्षता तथा संघका केन्द्रीय सदस्य मिलन परियारको विशेष उपस्थितीमा बसेको बैठकले नयाँ समिति गठन गरिएको हो। जसको अध्यक्षमा हिक्मतबहादुर भुल चयन भएका छन्।

यस्तै समितिको उपाध्यक्षमा कल्पना बिसी, कोषाध्यक्षमा पुष्कर नेपाली र सचिवमा पूर्णिमा जनाला चयन भएका छन्। 

त्यस्तै सदस्यहरुमा रक्षा बागचन, रुपेश जैरु, प्रकाश नागरी र किरण सोती चयन भएका छन्। 
 

कमेन्ट लोड गर्नुस