सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैवाहिक वर्षगाँठको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७७ माघ २२, ०२:२६ खबर संवाददाता

धनगढी : वैवाहिक वर्षगाँठको अवसरमा धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।

अस्ट्रेलियामा अध्ययनरत प्रतिभा पनेरु र विवस जोराले आफ्नो ५औं वैवाहिक वर्षगाँठको अवसरमा आश्रमलाई ५ हजार सहयोग गरेका हुन। 

प्रतिभा र विवस आश्रमका अभिभावक सिद्धराज पनेरुका छोरीज्वाई हुन। उनीहरुले यस अघिपनि विवसको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरेका थिए।  


 

कमेन्ट लोड गर्नुस