सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पस स्थापना दिवसको अवसरमा सरसफाई

२०७७ माघ १९, ०३:५५ खबर संवाददाता

धनगढी: कैलाली बहुमुखी क्याम्पस स्थापना दिवसको अवसरमा सरसफाई गरिएको छ।

क्याम्पसको ४१औं स्थापना दिवसको अवसरमा बिएसडब्ल्यू समूहका विद्यार्थीहरुले सरसफाई गरेका हुन।

कार्यक्रमको उद्घाटन सहायक क्याम्पस प्रमुख प्राध्यापक डा. केशवराज भट्ट तथा मानविकी संकाय विभागिय प्रमुख सहप्राध्यापक मानबहादुर जोराले गरेका थिए। 

उक्त सरसफाई कार्यक्रममा बिएसडब्ल्यू प्रथम वर्ष र दोस्रो वर्ष तथा अन्य संकायका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस