सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्री जयश्री मृत अवस्थामा भेटिइन

२०७७ माघ १२, ०४:०७ खबर संवाददाता

धनगढी: कन्नड अभिनेत्री र बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट जयश्री रमैया मृत अवस्थामा फेला परेकी छिन्। 

उनको शव बेंगलुरुमा उनको उपचार भइरहेको आश्रमको कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो। 

उनी लामो समयदेखि डिप्रेशनसँग लडीरहेकको बताइएको छ। 

जसका कारण उनी सन्ध्या किरण आश्रममा गएर बसेकी थिइन्।
 

कमेन्ट लोड गर्नुस