सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद् विघटनविरुद्ध जसपा डडेल्धुराद्वारा प्रदर्शन

२०७७ माघ ७, ०२:५८ खबर संवाददाता

डडेल्धुरा: संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी डडेल्धुराले प्रदर्शन गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी हर्कत भएको भन्दै जसपाले जिल्ला सदरमुकाममा प्रदर्शन गरेको हो। 

प्रदर्शनकारीहरुले तुफानडाँडाबाट बागबजारसम्म र्यालीको आयोजना गरेका छन्। 

कमेन्ट लोड गर्नुस