विवेकशील साझाद्वारा धनगढीको त्रीवेणी घाटमा सरसफाई
२०७७ माघ ३, ०५:१५
धनगढी: विवेकशील साझा पार्टीले धनगढीमा सरसफाई गरेको छ।
उपमहानगरपालिकाको वडा नम्बर ९ मा रहेको त्रीवेणी घाटमा सरसफाई गरेको पार्टीले जनाएको छ।
घाटमा भएको फोहरलाई व्यवस्थापन गरेर सफा बनाइएको कैलाली अभियान विभाग प्रमुख सुरेन्द्र शाहले बताए।
कमेन्ट लोड गर्नुस