सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको तराइ क्षेत्रमा बिहानैदेखि हुस्सु र शितलहर

२०७७ माघ १, ०८:५३ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमको तराइ क्षेत्रमा बिहीबार बिहानैदेखि बाक्लो हुस्सु र शितलहरका कारण जनजीवन प्रभावित भएको छ।

प्रदेशको अस्थायी राजधानी धनगढीसहितका क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु र शितलहरले चिसो बढेको हो।

मौसम पूर्वानुमान महाशाखाले भने तराइमा हल्का हुस्सु र कुहिरो मात्र लागेको जनाएको छ।

यस्तै सुदूरपश्चिमको तराइका केही भु-भागमा आशिकदेखि सामान्य बदली हुने अनुमान समेत पूर्वानुमान महाशाखाले गरेको छ। 
 

कमेन्ट लोड गर्नुस