सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका थप ४ जनामा कोरोना पुष्टि

२०७७ मंसिर १३, ०२:०२ खबर संवाददाता

अछाम: अछामका थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा कमलबजार नगरपालिकाको प्रयोगशालामा १४ नमूना परीक्षणमा गर्दा ४ जनामा संक्रमण देखिएको हो।

प्रयोगशालका सुचना अधिकारी टेकबहादुर बिष्टका अनुसार मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकाका २/२ जना पुरुषमा संक्रमण देखिएको हो। 

कमेन्ट लोड गर्नुस