सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा पूजा सामग्री विसर्जन गर्न जाँदै गरेका महिला

 पितृको सम्झनामा पूजा गर्न पूजा सामग्री बोकेर जाँदै गरेका कैलालीको भजनीका थारु समुदायका महिला । थारु समुदायका महिलाले दशैँको समयमा पितृको पूजा गर्न नदी किनार वा गाउँमै रहेको मरुवा (देवीको मन्दिर) मा सामूहिक पूजा गर्ने चलन छ । तस्वीर :दुर्गा देवकोटा, रासस

२०७७ कार्तिक ११, ०१:१२
कमेन्ट लोड गर्नुस