सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीका थप १६ जनामा कोरोना पुष्टि

२०७७ असोज १४, ०६:०० खबर संवाददाता

धनगढी: एकैदिन कैलालीको भजनी नगरपालिकाका १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नगरपालिकाका ११ पुरुष र ५ महिलासहित १६ जनामा कोरोना पुष्टि भएको हो। 

कमेन्ट लोड गर्नुस