सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी निवासी पूर्व उपरथी कडायतलाई मातृशोक

२०७७ भदौ ९, ०८:१० खबर संवाददाता

धनगढी : नेपाली सेनाका पूर्व उपरथी झंकरबहादुर कडायतलाई मातृशोक परेको छ। उनकी ८१ वर्षीया आमा जयलक्ष्मी कडायतको ८१ वर्षको उमेरमा मंगलबार देहान्त भएको छ। 

उनको धनगढी उपहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलस्थिती आफ्नै घरमा देहान्त भएको हो। उनको भोली बिहान ८ बजे गोदावरी आर्यघाट लागि शव यात्रा निस्किने परिवारले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस