सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक जना मृत फेला

२०७७ साउन १४, १०:२५ खबर संवाददाता

धनगढी  ः धनगढीमा एक जना मृत फेला परेका छन्। धनगढी उप–महानगरपालिकाको सेतो पुल नजिक भारतीय नागरिक मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले सेतो पुल नजिक भारतको सम्पूर्णनगर खिरीका ४५ बर्षीय जितेन्द्र शर्मा मृत फेला परेका छन्।

मृत्युको कारण भने खुल्न सकेको छैन्। मृतक धनगढीमा मागेर गुजारा चलाउँदै आएका थिए। 
 

कमेन्ट लोड गर्नुस