सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ धनगढी सिटीद्वारा वृक्षारोपण

२०७७ साउन १०, ०१:५६ खबर संवाददाता

धनगढी: लायन्स क्लब अफ धनगढी सिटीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार धनगढी माविको सहकार्यमा सोही विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो।

वातावण संरक्षण गरौं भन्ने नाराका साथ विभिन्न जातका दुई सय विरुवा रोपेको क्लबका अध्यक्ष लक्ष्मण भट्टले बताए। क्लबले विभिन्न समयमा जनचेतनामुलक तथा सहायता कार्यक्रम गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस