सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका होलसेल व्यवसायीद्वारा पीसीआर मेसिनका लागि २ लाख १९ हजार सहयोग

२०७७ असार ४, ०८:१९ खबर संवाददाता

धनगढीका ३१ जना होलसेल व्यवसायीले डडेल्धुरामा पीसीआर मेसिन जडान गर्न २ लाख १९ हजार सहयोग गरेका छन्।

उनीहरुले सयुक्त रुपमा उक्त रकम आज ह्युमानिटी फाउण्डेसनलाई हस्तान्तरण गरेका हुन्। डडेल्धुरामा पीसीआर मेसिन जडान गर्न फाउण्डेसनले सहयोग संकलन अभियान थालेको थियो।

कमेन्ट लोड गर्नुस