गड्डाचौकी नाकामा नेपाली झण्डा फहराइयो (फोटो फिचर)
कञ्चनपुरको सीमा नाका गड्डाचौकीमा नेपाली झण्डा फहराएको छ।
भीमदत्त नगरपालिकाले स्थायी पक्की पिलर बनाएपछि झण्डा राखिएको हो।
गणतन्त्र दिवसको अवसरमा नेपाल र भारतीय अधिकारीको सहभागितामा झण्डा फहराएको हो।
२०७७ जेठ १५, ०७:३८
कमेन्ट लोड गर्नुस