सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रम धनगढीलाई लुम्बिनी विकास बैँकद्धारा खाद्यान्न सहयोग

२०७७ जेठ ५, ११:४० खबर संवाददाता

धनगढी : लुम्बिनी विकास बैँकले मानव सेवा आश्रम धनगढीलाई खाद्यान्न सहयोग गरेको छ। कोरोना भाइरस (कोभिड–१९) का त्रासले गरिएको लकडाउनका कारण अाश्रममा आश्रीतहरुको सेवामा समस्या भएको भन्दै बैँकले खाद्यान्न सहयोग गरेको हो।

लुम्बिनी विकास बैँक धनगढीका अनुसार २५ बोरा चामल, दुई काटुन तेल र २० पोका नुन सहयोग गरिएको हो।

कमेन्ट लोड गर्नुस