अस्थायी प्रहरी पोष्ट चटकपुरद्धारा अवैध घरेलु मदिरा नष्ट
२०७७ जेठ ४, १२:००
धनगढी : अस्थायी प्रहरी पोष्ट चटकपुरले अवैध घरेलु मदिरा नष्ट गरेको छ। मोहना घाटबाट बरामद गरिएको घरेलु मदिरा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर र पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गजेन्द्रबहादुर चन्दको उपस्थितीमा नष्ट गरिएको छ।
चौकीले मोहना घाट क्षेत्रबाट बरामद गरिएको ४५ लिटर मदिरा नष्ट गरिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस