सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ कैलाली फारवेस्टको अध्यक्षमा केसी

२०७७ वैशाख १०, ०९:४८ खबर संवाददाता

लायन्स क्लब अफ कैलाली फारवेस्ट वर्ष २०२० र २०२१ मा गगनराज केसी चयन भएका छन्।

लायन्स बर्ष २०२० र २०२१ को लागि उद्योग वाणिज्य संघ कैलालीका उपाध्यक्ष समेत रहेका केसी अध्यक्षमा चयन भएका हुन्। धनगढीकोमा भएको एक कार्यक्रमबा बीच केसीलाई अध्यक्षमा चयन गरिएको हो।

यस्तै क्लबको उपाध्यक्षमा टेकराज पन्त, सचिव विवेक शर्मा र सहसचिवमा जितेन्द्र बोगटी चयन भएका छन्। सदस्यहरुमा थप पछि चयन गरीने नवनिवार्चित अध्यक्ष केसीले बताए। 

कमेन्ट लोड गर्नुस