सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा वडा सदस्य कुवँरद्वारा खाद्यान्न सहयोग

२०७७ वैशाख २, ०४:२३ खबर संवाददाता

कैलाली:  जन्मदिनको अवसरमा कैलालीको गौरीगंगा नगरपालिका – ६ का वडा सदस्य टेकबहादुर कुँवरले वडा कार्यालयलाई खाद्यान्न सहयोग गरेका छन्।उनले वडा नम्बर ६ को वडा कार्यालय बनबेहडामा ५ क्विन्टल चामल हस्तान्तरण गरेका हुन।

देशभर लकडाउन भएकाले दैनिक मजदुरी गरेर खाने तथा अति विपन्न लागि भन्दै मंगलबार अध्यक्ष कुँवरले वडा अध्यक्ष कमला शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन। 

कमेन्ट लोड गर्नुस