सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीको लालरत्न अस्पताललाई पीपीई सहयोग

२०७६ चैत्र २९, १२:०२ खबर संवाददाता

कैलालीको लम्कीमा रहेको लालरत्न अस्पतालका स्वास्थ्यकर्मीका लागि चाहिने पीपीई सहयोग गरिएको छ।

लम्कीचुहा नगरपालिका १ मा रहेको चेतना मेडिकोजका सञ्चालक डाक्टर छविलाल जोशीले अस्पतालाई आज तीन थान पर्शनल प्रोटेक्टीभ इक्युमेन्ट (पीपीई) सहयोग गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस