सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला कैलाली विद्यार्थी सम्पर्क मञ्च गठन,अध्यक्षमा जोशी

२०७६ चैत्र ५, १२:०५ खबर संवाददाता

दार्चुला कैलाली विद्यार्थी  सम्पर्क मञ्च गठन गरिएको छ। बसन्तप्रसाद जोशीको अध्यक्षतामा ११ सदस्यीय सम्पर्क मञ्च गठन गरिएको हो। मञ्चको उपाध्यक्षमा कविता धामी, सचिवमा पुष्पा विष्ट, सह–सचिवमा मञ्जु लोस्याल र कोषाध्यक्षमा जयन्ती डडाल सर्वसम्मत चयन भएका छन्।

यस्तै सदस्यमा पदमराज जोशी लगायतका ६ जना सदस्य पनि सर्वसम्मत चयन भएका छन्। 
 

कमेन्ट लोड गर्नुस