सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संयुक्त राष्ट्र संघको संसदीय अभ्यास बारे संवाद

२०७६ फाल्गुन ९, ०७:१६

धनगढीमा संयुक्त राष्ट्र संघको संसदीय अभ्यास बारे संवाद कार्यक्रम सम्पन्न भएको छ। ईन्ट्याक्ट क्लव अफ एक्सिस र क्यास्पियनको आयोजना तथा रोटर क्लव धनगढीको प्रायोजनमा कार्यक्रम भएको हो।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमालले भोगाई आदानप्रदान गरेका थिए।

 

 

कमेन्ट लोड गर्नुस