सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा जीपको ठक्करबाट बृद्धा गम्भीर

२०७६ फाल्गुन ६, ०९:२० खबर संवाददाता

बाजुरामा जीपले ठक्कर दिदा एक बृद्धा गम्भीर घाईते भएकी छन्। जिल्लाको बुढीनन्दा नगरपालिका ५ मा से१ज १०१९ नम्बरको जीपको ठक्क्रबाट सोही ठाउँकी अन्दाजी ६६ वर्षीया जसु उपाध्याय गम्भीर घाईते भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो दिउँसो ठक्करबाट गम्भीर भएकी उपाध्यायको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा समान्य उपचारपछि नेपालगञ्न रेफर गरिएको छ। 

कमेन्ट लोड गर्नुस