सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी जेसिजद्वारा कपडा बैंकलाई सहयोग

२०७६ फाल्गुन ३, ०६:५६ खबर संवाददाता

धनगढी : धनगढी  जेसिजले उप–महानगरपालिकाको वडा नम्वर ४ मा शिवपुरी धाममा रहेको कपडा बैकलाई कपडा सहयोग गरेको छ। धनगढी जेसिज, धनगढी लेडी जेसिज र धनगढी जुनियर जेसिजका सदस्यहरुबाट कपडा संकलन गर्दै सयुक्त रुपमा बैंकलाई कपडा हस्तान्तरण गरिएको हो।

कपडा हस्तान्तरण गर्दै धनगढी जेसिजका अध्यक्ष श्याम पाठकले कपडा सदुपयोग गर्न पाउँदा खुसी लागेको बताए।

 

कमेन्ट लोड गर्नुस