सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विज्ञान प्रर्दशनी सम्पन्न

२०७६ माघ १५, ०७:०५ खबर संवाददाता

धनगढीको क्रिसियन्ट सिटीमा विज्ञान सामाग्रीको प्रर्दशनी गरीएको छ। उक्त विद्यालयका विद्यार्थीहरुले घरमा बनाएका विभिन्न सामाग्रीहरु बुधबार विद्यालयको एक कार्यक्रमका बिच प्रदर्शन गरको हुन्।

विद्यालयका प्राचार्य तीर्थराज फुलाराले विद्यार्थीहरुलाई अतिरिक्त कक्षा सञ्चालका माध्यम बाट स्वरोजगार बन्न प्रेरीत गराउन आवश्यक रहेको बताउँदै विज्ञान प्रदर्शनी गरिएको बताए।

विद्यार्थीहरुले आफैले निर्माण गरेका पानी जहाज, लाईफाई ईन्टरनेट प्रविधि, विभिन्न गाडी लगायतका सामाग्रीहरु प्रर्दशनीमा राखेका थिए।

कमेन्ट लोड गर्नुस