स्थापना दिवसको अवसरमा हिमशिखरले गर्यो सहयोग
२०७६ पुष २३, ०७:४६
धनगढी: धनगढीमा रहेको हिमशिखर सहकारी संस्थाले आफ्नो स्थापना दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न तथा अन्य घरायसी सामग्री सहयोग गरेको छ।
संस्थाको १२ औँ स्थापना दिवसको अवसरमा सामग्री सहयोग गरेको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए। आश्रममा २१ जना मानसिक सन्तुलन घुमाएका २१ जना बस्ने गरेका छन्।
कमेन्ट लोड गर्नुस