सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बेहडाबाबा मन्दिरमा महायज्ञ लाग्ने

२०७६ पुष १०, ०७:५० खबर संवाददाता

कैलाली: कैलालीको बेहडाबाबा मन्दिरमा सप्ताह महायज्ञ ज्ञान सञ्चालन हुने भएको छ। गूरुकुल पाठशाला स्थापनाका लागि फागुन २६ गते देखि महायज्ञ सञ्चालन हुने बताइएको छ। 

महायज्ञ सञ्चालन गर्न पदमराज जोशिको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको छ।  

सो महायज्ञ विन्दावासिनि पोखराका १ हजार ८ स्वामीबाट सञ्चालन हुने संयोजक जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस