सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक दिने वित्तीय साक्षरता तथा आधारभूत सेयर तालिम

२०७६ मंसिर १४, ०९:३४

कैलाली: कैलालीमा एक दिने वित्तीय साक्षरता तथा आधारभूत सेयर तालिम सम्पन्न भएको छ। दारीग्याङ धनगढी र पौरख संसार प्रालिको संयुक्त आयोजनामा उक्त तालीम सम्पन्न भएको हो। 
उक्त तालीमका लागी  बि पोलिटेक्निक इन्सिच्युट धनगढीले सहयोग गरेको हो।

युवाहरुमा सहि लगानी तथा सेयरबजार सम्बन्धी आधारभूत ज्ञानको लागि उक्त तालिमको आयोजना गरिएका बताइएको छ। तालिममा खडक रोकायाले प्रशिक्षण दिएका थिए। 

कमेन्ट लोड गर्नुस