सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जालीमा फुटवल प्रतियोगिता सुरु

२०७६ असोज १६, ०६:११ खबर संवाददाता

धनगढी उपमहानगरपालिका–६ जालीमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता सुरु भएको छ। उपदेश युवा क्लवको आयोजनमा प्रतियोगिता सुरु भएको हो। दशैँको अबसर पारेर आयोजना गरिएको फुटवल प्रतियोगितामा ८ टिम सहभागि भएका छन्।

प्रतियोगिताको धनगढी उपमहानागरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले उद्घघाटन गरिन्। उपदेश युवा क्लवका अध्यक्ष श्रवण देउवाको सभापतित्वमा उद्धघाटन कार्यक्रम भएको थियो। प्रतियोगिता ४ दिन सम्म चल्ने छ।

कमेन्ट लोड गर्नुस