रास्वपा सचिवालय बैठक बस्दै
२०८३ कार्तिक १४, ११:४८
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक आज बस्ने भएको छ ।
आज बिहान ११ः०० बजे सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने सो बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
कमेन्ट लोड गर्नुस