ट्राफिक जनचेतनामूलक भिडियो निर्माणमा योगदान पुर्याएका शिक्षक भट्ट सम्मानित
२०८३ कार्तिक १, १०:३७
धनगढीः ट्राफिक जनचेतनामूलक भिडियो निर्माणमा योगदान पु¥याएका शिक्षक कमलराज भट्ट सम्मानित भएका छन्।
७१औँ प्रहरी दिवसको अवसरमा ट्राफिक जनचेतनामूलक भिडियो निर्माणमार्फत सडक सुरक्षा र ट्राफिक नियम पालनासम्बन्धी जनचेतना अभिवृद्धिमा योगदान पु¥याएका नेपाल प्रहरी विद्यालय, धनगढीका अंग्रेजी शिक्षक भट्ट सम्मानित भएका हुन्।
कमेन्ट लोड गर्नुस