सुदूर नेपाललाई विश्वसँग जोड्दै

बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

२०८३ असोज २५, ०१:१५ रासस

काठमाडौँ :बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ ।

नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो । 
सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो । 
 

कमेन्ट लोड गर्नुस