मिलिजुली समुह धनगढीका दिदी बहिनी हरुले गरे २४६ थान कपडा सहयोग
२०८३ साउन १९, ०५:०१
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ दुर्गा श्रेष्ठ र सम्झना अधिकारी ज्यूको नेतृत्वमा मिलिजुली समुह धनगढीका दिदी बहिनी हरु द्वारा २४६ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस