धनगढी ४ बोराडाँडीका अवस्थी दम्पतिले गरे कपडा सहयोग
२०८३ असार ५, ०३:१०
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ४ बोराडाँडीका श्रीमान यज्ञराज अवस्थी र श्रीमती पद्मा देवी अवस्थी द्वारा ५६ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस