धनगढी ४ उत्तरबेहेडीका रबिन्द्र बहादुर शाहीले गरे कपडा सहयोग
२०८३ असार ४, ०२:२५
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ४ उत्तरबेहेडीका रबिन्द्र बहादुर शाही द्वारा १४ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस