सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

२०८३ जेठ २७, ०१:२६ रासस

काठमाडौँ: प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको छ। 

बिहान ११ः०० बजेका लागि निर्धारित बैठक दुई घण्टासम्म चल्न नसकेपछि बैठक बस्ने समय परिवर्तन भएको हो।
 
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधिसभाको बैठक अपराह्न २ः०० बजे बस्नेगरी निर्धारण गर्नुभएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।
 

कमेन्ट लोड गर्नुस