सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्यक्ष ओली र नेता लेखक रिहा

२०८२ चैत्र २६, ११:५३ खबर संवाददाता

काठमाडौँः प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र  पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन्।

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको बताए।

ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ। 

कमेन्ट लोड गर्नुस