धनगढी उप–महानगरपालिकाले स्वागत गर्दा
धनगढी उप–महानगरपालिकाले हुलाकी राजमार्ग अन्तरगत राखेको स्वागत वोर्ड, कैलारी गाउँपालिकाबाट आउँदा धनगढी र कैलारीको सिमानामा वडा नम्बर १९ स्थित घुराह पुल नजिक स्वागत वोर्ड लगाईएको छ। स्वागत वोर्डको अवस्था हेर्दा भने उप–महानगरपालिकालाई पनि गिज्याईरहेको छ।
फोटो: कृत विष्ट
२०७६ भदौ १, ०४:३३
कमेन्ट लोड गर्नुस