बैतडीको पुर्चौडीमा आज शोक बिदा
२०८२ माघ २३, ०९:२८
बैतडीः बैतडीको पुर्चौडीमा आज (शुक्रवार) शोक बिदा दिएको छ।
पुर्चौडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा जन्ती बोकेको बस बिहीवार दुर्घटना हुँदा १३ जनाको भएकाले शुक्रवार शोक बिदा दिइएको हो। नगरपालिकाले सूचना जारी गर्दै शुक्रवार शोक विदा दिएको बताएको छ। आज नगरपालिका मातहतका सबै कार्यालयहरूमा शोक बिदा रहेको नगरपालिकाको सूचनामा उल्लेख छ।
कमेन्ट लोड गर्नुस