बैतडी बस दुर्घटनामा अपडेट: ८ जनाको मृत्यु
धनगढी: जन्ती बोकेर बैतडीबाट बझाङतर्फ जाँदै गरेको बस बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बडूगाउँ मोडमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। स्थानीयका अनुसार घटनास्थलबाट ८ जना मृतकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।
प्रहरीका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाबाट बैतडीको पुर्चौडी–७ भवनेमा आएको जन्ती फर्किने क्रममा दुर्घटना भएको हो