सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चार मन्त्री जगदीश खरेल राजीनामा दिँदै, रास्वपाबाट चुनाव लड्ने

२०८२ माघ ५, ०४:५८ खबर संवाददाता

काठमाडौं: सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् ।

अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् । स्रोतका अनुसार, उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ ।

चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् ।

कमेन्ट लोड गर्नुस