सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जीप दुर्घटना

२०७६ साउन २६, ०६:५० खबर संवाददाता

अछाममा जीप दुर्घटना भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको क्याम्पस नजिक जीप दुर्घटना हुँदा एक जना घाईते भएका हुन्। अछाम सार्वजनिक यातायातको से १ज ४३२ नम्बरको जीप दुर्घटनामा परेको हो।  घटनाको थप बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस