सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरी नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा, अध्यक्षमा कबीर सोप

२०८२ कार्तिक १३, ०४:०५ खबर संवाददाता

काठमाडौँः रेशम चौधरी नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन्। बिहीबार उनी पार्टी दर्ताका लागि आयोगको कार्यालयमा पुगेका हुन् । 

पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल रहनेछ। पार्टीको अध्यक्षमा कबीर सोप रहनेछन्। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रहेका चौधरीले केही महिनाअघि उक्त पार्टीबाट अलग भएको घोषणा गरेका थिए।
 

कमेन्ट लोड गर्नुस