सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

२०८२ भदौ २०, ०२:४० खबर संवाददाता

काठमाडौं: सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार अदालतमा रिट दायर गरेका हुन्। 

उनको रिट सर्वोच्च अदालतमा दर्ताको प्रक्रियामा रहेको छ। सरकारले बिहीबार रातिदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्राम लगायत २६ वटा एप नेपालमा नचल्ने बनाउन निर्देशन दिइसकेको छ। 

कमेन्ट लोड गर्नुस