सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदि किनारमा एक पुरुष मृत फेला

२०८२ साउन २८, ०८:२९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको महाकाली नदि किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ दारा ताल स्थित महाकाली नदिको किनारमा बुधवार नाम थर वतन नखुलेको अन्दाजी ३५/३६ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस