सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

२०८२ साउन २५, ११:३१ रासस

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ।

आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो।  राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

कमेन्ट लोड गर्नुस