नारायण चौरबाट कमल थापा प्रहरीको नियन्त्रणमा

२०८२ जेठ १८, ०३:२०
काठमाडौँ : राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन जारी रहँदा आइतवार काठमाडौँको नारायण चौरमा तनाव भएको छ।
आइतवार तेस्रो दिन राजावादीहरूको संयुक्त आन्दोलन समितिको नेतृत्वमा नारायण चौरबाट जुलुस थालिएको थियो।

उक्त जुलुस नारायण चौरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्र घेर्ने योजनासहित अघि बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ। हस्तक्षेपका क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाई नियन्त्रणमा लिएको छ।



कमेन्ट लोड गर्नुस