धनगढीकी सबिना घिमिरेले गरिन कपडा बैङ्कलाई सहयोग
२०८२ जेठ १२, १०:३४
धनगढीः धनगढी उपमहानगरपालिका ५ की सबिना घिमिरेले कपडा बैङ्कलाई सहयोग गरेकी छिन्।
धनगढी उपमहानगरपालिका ४ मा रहेको बैङ्कलाई घिमिरले ६२ थान कपडा आइतवार सहयोग गरेकी हुन्।
कमेन्ट लोड गर्नुस